Gorkhapatra 2079 Falgun 10 //Samasamayik Gyan 2079 // Current Affairs 2023
गोरखापत्र ( वस्तुगत प्रश्नोत्तर) २०७९ फल्गुन १० १. कवि मोहनहिमांशु थापाको निधन कहिले भएको हो ? वि.सं. २०७९ फागुन ४ २. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो ? नरैनापुर (बाँके) – सो मूल्याङ्कन प्रतिवेदन (२०७९ मा प्रकाशित) अनुसार प्युठान नगरपालिका दोस्रो र म्याग्दीको मङ्गला गाउँपालिका तेस्रो भएका । ३. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा प्रदान गरिएको इन्जा बौद्धिक अनुसन्धान वृत्ति पुरस्कार (२०७९)बाट कसलाई सम्मान गरियो ? जगत नेपाल र माधवप्रसाद तिवारी ४. नेपालमा निर्...