Posts

2079 माघ 8 गते भएको नेपाल राष्ट्र बैंक काे Pre-Test सहायक द्वितीय पत्रकाे प्रश्न-पत्र

Image
 

gorkhapatra 2079 magh 4 //गोरखापत्र (वस्तुगत प्रश्नोत्तर)२०७९ माघ ४

  गोरखापत्र     ( वस्तुगत प्रश्नोत्तर)   २०७९ माघ ४   १.      नेपालमा प्रथम ‘ राष्ट्रिय कृषि जैविक विविधता दिवस ’ कहिले मनाइयो ? @       वि.सं. २०७९ माघ १ –       ‘ जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता ’ नाराका साथ यो दिवस मनाइएको । –       नेपालमा जैविक विविधताअन्तर्गत देशको कुल २४ , ३०० प्रजातिमध्ये २८ प्रतिशत कृषिसम्बन्धी प्रजाति रहेका , जसलाई कृषि जैविक विविधता भनिन्छ । –       सरकारले वि.सं. २०७९ का लागि ‘ राष्ट्रिय कृषि जैविक विविधता ’ वर्षका रूपमा मनाउने साथै हरेक वर्ष माघ १ गतेका दिन कृषि जैविक विविधता दिवस मनाउने   निर्णय गरेको ।   २.      स्वतन्त्र भारतको पहिलो मतदाता कसलाई मानिन्छ ? @       श्यामशरण नेगी –       बेलायतबाट भारत स्वतन्त्र भएपछि सन् १९५१ को अक्टोबर २५ मा भएको पहिलो निर्वाचनमा नेगीले मतदान गरे...