१. सूर्य पृथ्वीभन्दा कति किमी टाढा छ ? – १४ करोड ८८ लाख किमी

२. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ? – एन्डिज

३. पशुपतिनाथलाई राष्ट्रदेव भनी नामकरण गर्ने राजा को हुन् ? – अंशुवर्मा

४. हिमपहिरोका कारण सेती नदीमा प्रलयकारी बाढी कहिले आएको थियो ? – २०६९ वैशाख २३

५. नेपालका कुन प्रधानमन्त्रीले राहदानीको सुरु गरेका हुन् ? – भीमसेन थापा

६. नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल कुन हो ? – इन्द्र सरोवर

७. शंखधर शाख्वा कुन कालका थिए ? – लिच्छवी

८. कैलालीको घोडाघोडी ताललाई अर्को कुन नामले चिनिन्छ ? – कपिल ताल

९. प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो ? – सन् १९१४ जुलाई २८

१०. नेपालको पूर्व–पश्चिम औसत लम्बाई कति छ ? – ८८५ किमी

११. विश्वको सबैभन्दा गहिरो कालिगण्डकीको गल्छी कुन–कुन हिमालको बीचमा पर्छ ? – अन्नपूर्ण र धौलागिरि १२. प्रसिद्ध बुलबुले ताल कुन जिल्लामा पर्छ ? – सुर्खेत १३. विद्युतको करेन्ट नाप्ने यन्त्रको नाम के हो ? – एमिटर

१४. शरीरको कुन अंकको रोग पत्ता लगाउन ईसीजी गरिन्छ ? – मुटु

१५. कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ? – चाल्र्स ब्याबेज

१६. आफ्नो खाना आफैं बनाउने वनस्पतीलाई के भनिन्छ ? – उत्पादक

१७. नेपालमा सर्वप्रथम कहिले कम्प्युटर प्रयोगमा आएको हो ? – २०२८

१८. आँपको वैज्ञानिक नाम म्याङ्गीफेरा इन्डिका हो भने धानको वैज्ञानिक नाम के हो ? – ओरिजा स्टिभा

१९. नेपाल भ्रमण गर्ने पहिलो विदेशी राष्ट्राध्यक्ष को हुन् ? – डा. राजेन्द्र प्रसाद

२०. नेपालको स्विट्जरल्यान्ड भनेर कुन ठाउँलाई चिनिन्छ ? – दोलखाको जिरी

 

 

Comments

Popular posts from this blog