कर्णाली प्रदेश लेखा सहायक / आन्तरिक लेखा परीक्षक पाँचौ तह मा 2079 फाल्गुन 9 गते सोधिएको प्रश्न

 

 


कर्णाली प्रदेश

लेखा सहायक / आन्तरिक लेखा परीक्षक पाँचौ तह

मा 2079 फाल्गुन 9 गते सोधिएको प्रश्न

 

1. नेपाल को पहिलो खाद्यान्न बाली कुन हो?

धान

 

2. सबैभन्दा बढी बिधुत उत्पादन क्षमता भएको नदी कुन हो ?

- कर्णाली

 

3. इसा अवार्ड कसलाई प्रदान गरियो ?

- नेत्र रोग चिकित्सक सन्दुक रुइत

 

4. जनगणनाको लागि ल्याइएको कम्प्युटर कुन ह?

- IBM १४०१

 

5. X Y को सिद्धान्त के संग सम्बन्धित छ ?

उत्प्रेरणा

 

6. सबैभन्दा ठूलो महानगरपालिका कुन हो ?

पोखरा

 

7. रेविज रोग विरुद्ध को भ्याक्सिन पत्ता लगाउने को हुन ?

- लुइ पास्चर

 

8.पहिलो निर्वाचन २०१५ मा मतदाताहुन कति वर्ष पुग्नु पर्थ्यो ?

- २१ वर्ष

 

9. नेपालको अग्लो झरना कुन हो ?

पचाल झरना, कालिकोट

 

10. अवशिष्ट अधिकार कुन तहमा निहित छ ?

संघ

 

11. काराकुम मरुभूमि कहाँ पर्दछ ?

- तुर्किमिनिस्तान

 

12. एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत आपको लागि

 छनौट गरिएको जिल्ला कुन हो ?

-सप्तरी

 

13. कुन ठिक ?

a. १८० डिग्री देशान्तर रेखा लाई अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ

b. ० डिग्री अक्षांश रेखालाई भुमध्य रेखा भनिन्छ

c. व्यापार को दृष्टिले सवैभन्दा व्यस्त महासागर हिन्द महासागर

 हो र त्यसलाई वाणिज्य माहासागर भनिन्छ ।

- a b ठिक c गलत

 

14. नेपालको पारमाणिक समय कहिले निर्धारण गरियो ?

 २०४२ बैशाख १ बाट

 

15. बैज्ञानिक व्यवस्थपनका प्रवर्तक को हुन ?

- F W Tyalor

 

16. उप-महालेखापरीक्षक को पदावधि कति वर्षको हुन्छ ?

-६ वर्ष

 

17. सुर्य ग्रहण कुन दिन मात्र लाग्दछ ?

-औंशी

 

18.सार्वजनिक प्रशासनका पिता को हुन ?

 विड्रो विल्सन

 

19.नेपालको पहिलो महिला न्यायाधीश को हुन ?

शारदा श्रेष्ठ

 

20.एसएलसी बोर्डको स्थापना कसले गरेका हुन्

जुद्ध शमशेर जबरा वि.सं. १९९०

 

21.सार्बजनिक निकायले सूचना मागेमा कति दिन भित्र

 सूचना दिनु पर्छ ?

१५ दिन

 

22.दिगो विकास लक्ष्य २०३० को अन्त्य सम्म कति प्रतिशत

 पुर्याउनु पर्नेछ ?

३० प्रतिशत

 

22.साफ्टा (SAFTA) मा नेपालले कहिले हस्ताक्षर गरेको थियो ?

2004 AD

 

23.सबै भन्दा बढी चरा पाईने देश कुन हो ?

Columbia

 

24.म.ले.प. फाराम कसले स्वीकृत गर्दछ ?

महालेखा परीक्षक

 

25.२०७८ सम्म नेपालको कति वटा स्थानिय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ?

 ७३२ स्थानीय तह

 

 

26.स्थानीय तहको बजेट तर्जुमा समितिको अध्यक्ष को हुन्छ ?

उपाध्यक्ष वा उपप्रमुख

 

27.उपमहानगरपालिका हुन कति जनसंख्या चाहिन्छ ?

दुई लाख

 

28.बिरामी बिदा कति दिन सम्म संचित गर्न पाईन्छ ?

१८० Days

29.सुर्तीजन्य पदार्थ नियन्त्रण समितिको अध्यक्ष को हुने व्यवस्था छ?

समाजिक विकास मन्त्रालय, सचिव

 

Comments

Popular posts from this blog